arganchi cement logo

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ

नेपालको प्रख्यात सिमेन्ट उत्पादक अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक पब्लिक अफर (आईपीओ) सार्वजनिक गर्न देशकै अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग सहकार्य गर्दैछ । अर्घाखाँची सिमेन्टका प्रमुख वित्तिय…